दफा १४
अधिकार प्रत्यायोजन
१४. अधिकार प्रत्यायोजनः
समितिले यस आदेश बमोजिम आपूmलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, सदस्य वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।